काठमाडौं– फिल्मकर्मी दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत एउटा राजनीतिक सुझाव दिएका छन् । शुक्रवार बिहान आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उनले फागुन २१ को निर्वाचिन लक्षित आफ्ना धारणा व्यक्त गरेका छन् । उनले आफ्नो स्टाटसमा तीन महिनापछि हुने मध्यावधि निर्वाचनको चर्चा चल्न थालेसंगै नयाँ–नयाँ राजनीतिक दलहरु थपिन क्रम बढिरहेको कुरालाई उल्लेख गरेका छन् । योसंगै उनले एउटा महत्वपूर्ण सुझाव समेत दिएका छन् । सञ्चारकर्मीसमेत रहेका गिरीको भनाइमा यदि गत भदौ २३ तथा २४ को विद्रोहलाई सहि साबित गर्ने हो भने नयाँहरू एक ठाउँमा आउनै पर्ने कुरामा जोड दिएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...