पीआरकाे हङकङ र पाेर्चुगल प्रदर्शन अधिकार बिक्री

December 5, 2025 at 07:09 AM
1 min read

काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ काे हङकङ र पोर्चुगल प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मकाे हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले र पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिएका छन्। अब जापान, अष्ट्रेलिया, न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि प्रदर्शन हुने छ। […]

The post पीआरकाे हङकङ र पाेर्चुगल प्रदर्शन अधिकार बिक्री appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...