काठमाडौं- शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ । निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका हुन्। त्यसै गरि पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिएका छन् । अब जापान,अष्ट्रेलिया,न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि पीआर प्रदर्शन हुने छ । निर्देशक बस्नेतले भने- ‘अहिले जापान, अष्ट्रेलिया, न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा फिल्म ‘पीआर’मा सोल्ट आउट भइसकेको छ । अन्य देशमा पनि फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...