विदेशमा डिमाण्ड बढाउँदै सोभितको ‘पीआर’

December 6, 2025 at 04:02 AM

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ। निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका हुन्। त्यसै गरि पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...