काठमाडौं । पुस ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को टिजर सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रम गर्दै निर्माणपक्षले चलचित्रको टिजर सार्वजनिक गरेको हो । चलचित्रको कथा सार बोल्ने टिजरमा अभिभावकले सन्तानलाई दिने दबाब, छोराछोरीको विदेश मोह, अविश्वास, प्रतिशोध छ । चलचित्रमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पनि समेटिएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...