‘झरीपछिको इन्द्रेणी’को ट्रेलरमा विदेश मोह र देशप्रतिको चिन्ता

December 7, 2025 at 10:55 PM
1 min read

काठमाडौं । पुस ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रम गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको कथा सार बोल्ने ट्रेलरमा अभिभावकले सन्तानलाई दिने दबाब, छोराछोरीको विदेश मोह, अविश्वास, प्रतिशोध छ । चलचित्रमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पनि समेटिएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...