‘नेपाली अभिनेत्रीहरुको नक्कल गर्दा–गर्दै म पनि अभिनेत्री भएँ’: बिनिता कार्की, अभिनेत्री

December 8, 2025 at 05:27 AM

काठमाडौं– विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की । उनी मोडलिङ गर्दै नेपाली फिल्ममा प्रवेश गरेकी हुन् । यहि मंसिर २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘पीआर’ हलमा लाग्दैछ । यसको प्रचार–प्रसारका लागि उनी नेपाल आइपुगेकी छिन् । उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्ने छ । सानो छँदा सुपरस्टार रेखा थापा, झरना थापा, निरुता सिंहको अभिनय र डान्स हेरेर हुर्किएकी उनको सपना अभिनेत्री बन्ने थियो । अहिले शोभित बस्नेतको फिल्म ‘पीआर’मा मुख्य भुमिकामा अभिनय गर्न पाउँदा उनी दंग छिन् । उनी यो फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...