सलिनाको सुझावमा ‘पीआर’ गर्ने मौका पाए – सुरज पौडेल

December 8, 2025 at 05:10 AM

रंगखबर, काठमाडौँ: अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथाका माध्यमबाट प्रस्तुत गरेको छ। फिल्मको प्रमोसनका लागि हाल नेपाल आइनपुगेका पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारणदेखि लिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...