‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा

December 8, 2025 at 07:05 AM
1 min read

The post ‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा appeared first on Celebrity Nepal.

काठमाडौं। यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ। एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन्। गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले रोमान्टिक नृत्य गरिरहेका छन्, […]

The post ‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...