‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

December 8, 2025 at 10:25 AM

काठमाडौं । घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ । फिल्म डिसेम्बर १३ (शनिबार)देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको हो । मलेसियामा व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...