शाहरुखसँगको भेटमा के भयो एनिमल निर्देशकको कुरा ?

February 6, 2024 at 08:38 AM

द सिनेमा टाइम्स, काठमाडौं – ‘एनिमल’ फेम्ड निर्देशक संदीप सेड्डी वांगा बलिउड अभिनेता शाहरुख खानसँग एक सिनेमामा का मगर्न चाहन्थे । जसको लागि उनले अभिनेता शाहरुखसँग भेटपनि गरेका थिए । बलिउड अभिनेतासँग बलिउडका मात्रै होइन दक्षिण भारतीय सिनेमाका पनि धेरै निर्माता निर्देशक काम गर्न चाहन्छन् । अझ गतवर्ष रिलिज भएका तीन सिनेमा ‘पठान’, ‘जवान’ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...