पनौतीबाट निर्देशक देउजाले थाले ‘झिँगेदाउ २’ को छायांकन

December 8, 2025 at 10:58 AM
1 min read

काठमाडौँ- निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार (आज) शुभ मुहूर्त फिल्मको छायांकन सुरु गरिएको निर्देशक देउजाले बताए। ६० दिनको तालिकासहित फिल्म पनौतीपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा छायांकन गरिनेछ। फिल्म विष्णु घिमिरे ‘कल्पित’ ले छायांकन गर्नेछन्। फिल्मको पहिलो भागको अन्त्यबाट नै कथा सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...