सौराहामा `सतीदेवी´ सर्वोत्कृष्ट, निर्देशकमा सुवेदीलाई अवार्ड

February 6, 2024 at 11:13 AM
1 min read

चितवन । सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत `सतीदेवी´ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो । `सतिदेवी´ ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...