‘झिँगेदाउ–२’ को छायांकन खोपासी जुजु गाउँबाट सुरु

December 9, 2025 at 06:20 AM

काठमाडौं । नेपाली फिल्म ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँ बाट फिल्मको छायांकन सुरु गरिएको हो। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ । कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...