काठमाडौं– फिल्म ‘परान’ यो वर्षकै सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बनिसकेको छ । कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले गत मंसिर २० गतेसम्म करिव १७ करोड रुपैयाँ ग्रस कलेक्शन गरिसकेको छ । प्रदर्शनको छैटौंँ हप्तामा समेत दर्शकको उत्साहजनक सहभागितासहित प्रदर्शन भैरहेको यो यो फिल्मका निर्देशक दीपकप्रसाद आचार्यले आफ्नै परिवारको वास्तविकतासंग नजिक रहेर यो फिल्मको कथावस्तु तयार पारेका हुन् । यहि फिल्मबाट आचार्यले फिल्म निर्देशनमा डेब्यूसमेत गरेका हुन् । र एउटै फिल्मले उनलाई सफल निर्देशकको उपाधि पनि दिलाउन सफल भयो । यसैबीच, निर्देशक आचार्यले मंगलवार सामाजिक सञ्जालमा एउटा स्टाटसले लेखेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...