फ्लोरमा ‘झिँगेदाउ २’

December 9, 2025 at 03:17 AM

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले काभे्रको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरुभएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...