शिव सिनेमा अत्याधुनिक मल्टिप्लेक्ससहित पुनःसञ्चालनमा आउँदै

December 9, 2025 at 10:59 PM
1 min read

धरान । निर्माता तथा निर्देशक रिमेश अधिकारी र सुरज खड्का नेतृत्वको समूहले कोशी प्रदेशको सुन्दर शहर धरानमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने भएको छ । चलचित्र विकास बोर्डबाट सम्पूर्ण सरकारी प्रक्रियासहितको इजाजत प्राप्त भइसकेको र निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको उहाँहरूले जानकारी दिनुभयो । धरान-चतरालाइनस्थित करिब १७ कट्ठा क्षेत्रफलमा रहने पुरानो शिव

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...