‘गोबर गणेश’ पोस्टरमा बर्षा र बल्छी ध्रुवे

December 10, 2025 at 05:04 AM

फिल्म ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले आज पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ। वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...