काठमाडौं । विश्व शान्ति फिल्म्स प्रालिले निर्माण गरेको फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ । हस्त लिबाङको डेब्यू निर्देशकीय फिल्म मोरङ, धरान, इलाम र काठमाडौंमा छायांकन गरिएको छ । निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरुसँग सम्बन्धित कथालाई फिल्ममा देखाइएको बताए । उनले फागुनमा रिलिज हुने भनिए पनि कुन मितीमा रिलिज हुने भन्ने […]
The post फागुनमा एलिनाको तलाश appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...