प्रिमियर शोमा रुचाइयो शोभित बस्नेत निर्देशित ‘पीआर’

December 11, 2025 at 06:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर २६ गते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’को भव्य प्रिमियर गरिएको छ । निर्माण टिमले सिनेमा प्रदर्शनमा आउनु २ दिन अगाडी बुधबार प्रिमियर शोको गरिएको थियो । प्रिमियर शोमा पत्रकारदेखि चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...