काठमाडौँ। फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। ललितपुरमा बिहीबार एक कार्यक्रम गर्दै झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा निर्देशक प्रदीप शाही, कलाकारहरु प्रदीप खड्का, विजय लामा, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपालीलगायतको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तताको समयमा […]
The post एक्लो ट्रेलरः पूर्वीय आध्यात्मिक परम्परामा पश्चिमा जनराको मिश्रण appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...