‘झरिपछिको इन्द्रेणी’ कस्तो होला ?

December 14, 2025 at 07:13 AM
1 min read

काठमाडौं- अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरिपछिको इन्द्रेणी’ नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्यमा बनेको फिल्म हो । यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छ । त्यसैले यो फिल्मलाई कमप्याक्ड टिमको सिनेमा भन्न सकिन्छ । कुनै समय सानो र ठूलो पर्दामा राज गरेका कलाकारदेखि समाजको नयाँ अनुहारसम्म यो फिल्ममा देखिनेछ । गणेश उप्रेती दुई दशकअगाडि सानो पर्दामा एक क्षत्र राज गरेका कलाकार हुन् । उनी ठूलो पर्दामा पनि त्यतिकै लोकप्रिय थिए । अर्का कलाकार हुन्, रमेश उप्रेती । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...