त्रिविमा तीनदिने हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

December 14, 2025 at 10:26 AM
1 min read

काठमाडौँ- आजदेखि हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु भएको छ। प्रदर्शनी त्रिभुवन विश्वविद्यालअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नव प्रवर्तन’ राखिएको छ। प्रदर्शनी कार्यक्रम हिमालयन रीम फिल्म एक्जिभिजनले पहिलाेपटक आयोजना गरेको हो। प्रदर्शनीमा एनिमेटेड फिल्म प्रदर्शन, क्राफ्ट कार्यशाला, सांस्कृतिक-सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवादहरू समेटिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...