काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यू निर्देशकीय फिल्म ‘झरिपछिको इन्द्रेणी’ मा दर्शकले नयाँ र पुरानो पुस्ताका कलाकारहरूको सहकार्य हेर्न पाउनेछन् । यो फिल्मबाट गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौलाजस्ता दिग्गज कलाकारको अभिनय छ । उनीहरुसँगै नयाँ पुस्ताका प्रियना आचार्य ‘मुन्नी’, विमोचन दवाडी, जेसिका पोखरेललगायतका कलाकारको पनि अभिनय छ । प्रियना फिल्मले अहिलेको […]
The post झरिपछिको इन्द्रेणीः पुरानोदेखि नयाँपुस्ताको संगम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...