‘झरिपछिको इन्द्रेणी’ पुस ४ गते रिलिज हुँदै

December 15, 2025 at 07:36 AM

काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पुस ४ गते देशव्यापी रिलिज हुँदैछ । यस चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्य देख्न सकिन्छ । यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छन् । त्यसैले यो सिनेमालाई कमप्याक्ड टिमको सिनेमा भन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...