काठमाडौं– नयाँ नेपाली फिल्म ‘झरिपछिको इन्द्रेणी’ को ओरिजिनल साउण्ड ट्रयाक अथाृत ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को युट्युब च्यानलबाट आइतवार साँझ सार्वजनिक यो आफ्नो र्याप गीतलाई बालेनले आफ्ना बुवाप्रति समर्पित गरेका छन् । र्याप कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ । ‘आम नेपाली बुवा’ मा र्यापसँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्यापमा समावेश गरिएको छ । भिडियोमा फिल्मका दृश्यहरू समेटिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...