काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेल नयाँ फिल्म ‘सिन्दुरे जात्रा’लाई आगामी जेठदेखि छायांकनमा लैजाने तयारी गर्दैछन् । फिल्ममा कलाकार को छन् भन्ने कुरा उनले सार्वजनिक गरेका छैनन् । फिल्मको कथाबारे पनि उनले केही खुलाएका छैनन् । तर यो नाम नुवाकोटमा हुँदे आएको सिन्दुरे जात्रासँग मिल्छ । ‘नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै […]
The post सरोज भन्छन्–सिन्दुरे जात्राको कथा नुवाकोटको सिन्दुरे जात्रासँग मिल्दैन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...