चलचित्र ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक

December 16, 2025 at 06:47 AM

काठमाडौं – चलचित्र ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ।व गीतको भिडियोमा परदेशिएको छोराको विरह र आमाको अथाह ममतालाई अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतको भाव अनुसार नै भिडियोको निर्माण गरिएको छ, जसले सन्तानप्रतिको वात्सल्य र स्नेहको गहिरो कथा फिल्मले बोकेको सङ्केत गर्दछ। गीतको भिडियोमा अभिनेत्री बिपना थापासँगै पल शाह, प्रदीप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...