‘बानी’को टिजरमा आर्यनको फरक अवतार

December 16, 2025 at 10:39 PM

काठमाडौं । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा चकलेटी नायक सिग्देल फरक अवतारमा देखिनुभएको छ । चलचित्रमा आर्यन सिग्देलसँगै करुणा श्रेष्ठको अभिनय छ । ‘बानी’मा नेपालको एक युवा र सिक्किमकी एक युवतीबीचको वियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ । टिजरमा आर्यनले निर्वाह गरेको नेपाली युवासँग सिक्किमकी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...