वर्षकै प्रतिक्षित सिनेमा ‘झरीपछिको इन्द्रेणी’ भोलिबाट हलमा, ‘परान’पछि सेलाएको बजार तताउने विश्वास

December 18, 2025 at 03:39 AM

द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै प्रतिक्षित मध्येको एक सिनेमा ‘झरीपछिको इन्द्रेणी’ भोलि (शुक्रबार)बाट रिलिज हुँदैछ । अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको सिनेमालाई धेरै दर्शकले प्रतिक्षा गरेका छन् । समसामयिक विषयको उठान गरिनु, अग्रज र नयाँ पुस्ताका कलाकारको अभिनय रहनु, काठमाडौं महानगरका मेयर बालेन शाहको साथ रहनुले यो चलचित्रलाई धेरैले प्रतिक्षा गरिरहेका छन् । अर्को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...