प्रदर्शनमा ‘झरीपछिको इन्द्रेणी’

December 18, 2025 at 10:29 PM

काठमाडौं । सिनेमाघरमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । शुक्रबारदेखि प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको हो । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । यसैबीच, चलचित्रको रनटाइम पनि अन्तिम रूपमा तय भएको छ । निर्माताका अनुसार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...