काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’को छायांकन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको फिल्म ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानकारी निर्माण टिमले दिएको छ । माओत्सेको पनि निर्माण रहने फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा […]
The post कास्कीको ताङतिङबाट पेन्सन पट्टा सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...