काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो। निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो। निर्देशक बस्नेतले हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत […]
The post पुस १० बाट एमएसएम भिडियोमा शोभितको पीआर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...