मुम्बई(एजेन्सी) । बलिउडमा अधिकांश कलाकार राम्रो भुमिकामा अभिनय गरेर स्टार बन्छन्, तर केही कलाकार यस्ता छन्, जो भिलेन अर्थात नकारात्मक भूमिका निर्वाह गरेर दर्शकको मनमा बस्छन् । अभिनेता अक्षय खन्ना त्यस्तै अभिनेता हुन्, जो सुरुवाती दिनमा ‘बोर्डर’, ‘ताल’, ‘दिल चाहते’ जस्ता फिल्ममा रोमान्टिक र गम्भीर हिरोका रुपमा चिनिए । तर वास्तविक पहिचान भने उनले भिलेन […]
The post हिरोभन्दा भिलेनमा हिट अक्षय खन्ना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...