अब एमएसएम भिडियो ओटीटीमा शोभित बस्नेतको ‘पीआर’

December 19, 2025 at 05:20 AM

काठमाडौं– गत मंसिर २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पिआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत प्रसारण हुने भएको छ । बिहीवार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो । निर्देशक बस्नेतका अनुसार पुस १० गतेदेखि ओटीटीमार्फत प्रसारण हुन लागेको हो । निर्देशक बस्नेतले सिनेमा हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको बताएका छन् । ‘सबै ठाउँमा सिनेमा हल छैनन् । कतिपयले फिल्म हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनु भएको थियो,’ निर्देशक बस्नेत भन्छन्– ‘सोही अनुसार हामीले डिजिटल प्लेटफर्म एमएसएम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...