निर्माता संघ र विकास बोर्डबीच समन्वयमा जोड

December 22, 2025 at 02:02 AM
1 min read

काठमाडौँ । नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्डले स्वागत तथा बधाई दिएको छ । बोर्डका तर्फबाट अध्यक्ष दिनेश डिसीले स्वागत तथा बधाई दिएका हुन्। आइतबार चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजित कार्यक्रममा अध्यक्ष डिसीले संघको नेतृत्वमा निर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए। उनले […]

The post निर्माता संघ र विकास बोर्डबीच समन्वयमा जोड appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...