काठमाडौं- कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् । केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित भएका उप्रेती उमेरले अधबैँस नाघेपनि शारीरिक फिटनेस र सक्रियतामा अझै उस्तै देखिन्छन् । पर्दामा उनी अहिले पनि ‘चकलेटी हिरो’कै छविमा देखिँदै आएका छन् । कुराकानीको क्रममा उप्रेतीले अभिनयलाई कुनै निश्चित परिभाषामा बाँध्न नसकिने अनुभवको रूपमा व्याख्या गरे । ‘अभिनय एउटा फिलिङ हो, चाहना र इच्छाबाट जन्मिने प्रक्रिया हो,’ उनले भने, ‘यो मनले रोजेको पेसा हो, जसको निष्कर्ष निकाल्न सकिँदैन । सागरजस्तै गहिरो छ ।’ विदेश पलायन र कलाकारको राजनीतिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...