मुम्बई- अमिताभ बच्चन र उनकी श्रीमती जया बच्चनका दुई सन्तान छन् अभिषेक बच्चन र श्वेता बच्चन । दुबैलाई उनीहरुले उत्कृष्टताका साथ हुर्काए, दुबैबीच बच्चन दम्पतीले कहिले भेदभाव गरेनन् । अभिषेकको विवाह अभिनेत्री ऐश्वर्या राय बच्चनसंग भयो र उनीहरुको सन्तानको रुपमा एक छोरी आराध्या बच्चन रहेकी छिन् भने श्वेताले एक व्यवसायी निखिल नन्दासंग विवाह गरिन् र उनीहरुका दुई सन्तानको रुपमा नव्या नवेली नन्दा र अगस्त्य नन्दा रहेका छन् । भखर्रै अमिताभ बच्चनले आफ्नी छोरी श्वेता बच्चनलाई आफ्नो पहिलो घर प्रतीक्षा उपहार स्वरुप दिएका छन् । इकोनमिक टाइम्सको एउटा रिपोर्टमा २०२३ नोभेम्बर ८ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...