चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ जापानमा पनि प्रदर्शन हुने

December 22, 2025 at 06:35 AM
1 min read

काठमाडौँ- चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को जापान राइट्स बिक्री भएको छ। जापानमा फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो। जापानसँगै फिल्म अस्ट्रेलिया, न्यूजील्यान्ड, युएई, कतार, बहराइन र इजरायललगायत देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको निर्देशक पन्तले बताए। निर्देशक पन्तकै कथा र पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...