नेपाली फिल्म बक्स अफिसमा अञ्जना बराइलीको लगातार सफलता

December 22, 2025 at 11:04 AM
1 min read

काठमाडौं- फिल्म सफल हुने चाहना हरेक कलाकारको मनमा हुन्छ । तर त्यो सफलता सबैले चाख्न पाउँदैनन् । पछिल्लो समय फिल्म सफलताको सबैभन्दा धेरै स्वाद चाखिरहेकी अभिनेत्रीका रूपमा अञ्जना बराइलीको नाम अग्रपंक्तिमा आउँछ । अहिले उनी लगातार सफल फिल्म दिने अभिनेत्री अर्थात् कीर्तिमानी अभिनेत्रीका रूपमा चिनिन थालेकी छन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा इतिहास नै रचेको छ । नेपाली फिल्म उद्योगमै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा यो शीर्ष स्थानमा छ । लोकप्रिय चर्चित गीत ‘घुमी घुमी’ मार्फत दर्शकमाझ चिनिएकी अञ्जनाले फिल्म ‘महापुरुष’ बाट अभिनयमा डेब्यु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...