‘बिगुल’ गीतः आपसी प्रेम साट्दै नरेन र वेनिशा

December 23, 2025 at 05:21 AM

काठमाडौं । सामाजीक र राजनीतिक विषय बोकेको फिल्म `बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने फिल्मको गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । वेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...