काठमाडौं – माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन यस्तो कन्सर्ट शृङ्खला अघि सारेको हो । कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम हुने तालिका सार्वजनिक गरिएको छ । यी सबै कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले आफ्नो लाइभ प्रस्तुति दिनेछ । केहर र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...