‘आफ्नो फिल्मको सानो कुरा पनि कसैले शेयर गर्दा कति ठूलो हेल्प हुन्छ भन्ने कुरा कार्यकारी निर्मात्री भएपछि थाहा पाएँ’: बेनिशा हमाल, अभिनेत्री

December 24, 2025 at 08:18 AM

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ बाट अभिनेत्री बेनिशा हमालले निर्मात्रीको रुपमा डेब्यू गर्दैछिन् । उनले यो फिल्ममार्फत कार्यकारी निर्मात्रीको रुपमा डेब्यू गरेकी हुन् । त्यसैले पनि ‘द ब्ल्यू लाइट’ फिल्ममार्फत बेनिशाको परिचयमा निर्मात्रीको परिचय थपिएको छ । यो फिल्ममा प्रमुख भूमिकामा देखिएकी बेनिशासँगै अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी तथा सुरक्षा इटानी पनि मुख्य भूमिकामा देखिँदैछन् । क्रिसमसको अवसर पारेर यो फिल्मको टीजर सार्वजनिक गर्ने तयारी भैरहेको छ भने टीजर सार्वजनिक गरेसँगै फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिने छ । यसअघि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...