‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ हुँदै

December 24, 2025 at 10:14 PM
1 min read

काठमाडौं । माघ २३ गते सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’को प्रचार-प्रसारलाई लक्षित गर्दै देशका विभिन्न शहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिने भएको छ । चलचित्रको रिलिज मिति नजिकिँदै जाँदा निर्माण पक्षले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिने उद्देश्यसहित कन्सर्ट शृंखला अघि सारेको हो । निर्माण टिमले सार्वजनिक गरेको तालिका अनुसार कन्सर्ट शृंखला माघ १

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...