‘एमएसएम भिडियो’मा रिलिज भयो चलचित्र ‘पिआर’

December 25, 2025 at 05:55 AM

काठमाडौं – अस्ट्रेलिया पलायन भएका नेपाली युवाहरूको सपना र त्यहाँको स्थायी आवासीय अनुमति अर्थात् ‘पिआर’ प्राप्तिका लागि भोग्नुपर्ने सकसपूर्ण सङ्घर्षको कथा समेटिएको चलचित्र ‘पिआर’ अब डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ। गत मङ्सिर २६ गतेबाट हलमा प्रदर्शन सुरु भएको यस चलचित्रलाई हलसम्म पुग्न नपाएका दर्शकहरूको सुविधाका लागि भन्दै बिहीबारदेखि आधिकारिक रूपमा ‘एमएसएम भिडियो’ नामक ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...