क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

December 25, 2025 at 06:48 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीवार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् । नेपालमा नयाँ फिल्म रिलिज शुक्रवार गर्ने परम्परा भएपनि चाडपर्व तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...