‘कुमारी’ प्रचार प्रसारमा ’केहर एन्ड द लुङा’ ले देशभर कन्सर्ट

December 25, 2025 at 07:20 AM

फिल्म ‘कुमारी’ को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ । फिल्म माघ २३ गते रिलिज हुँदैछ। कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम हुने तालिका सार्वजनिक गरिएको छ । यी सबै कन्सर्टमा चलचित्रका प्लेब्याक गायक केहरसिं लिम्बु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...