सेलिब्रेटी क्रिसमस मूड !

December 25, 2025 at 09:24 AM

काठमाडौं– आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । विश्वभरी ईसाई धर्मावलम्बीहरुले धूमधामका साथ यो पर्व मनाइरहेका छन् । नेपालमा पनि विभिन्न स्थानमा क्रिसमस डे मनाइँदैछ । क्रिसमसको अवसर पारेर काठमाडौंका अधिकांश सपिङ मल, होटल, रेष्टुरा, क्लब तथा बारहरु क्रिसमस फ्लेवरमा सजाइएका छन् । सपिङ कम्प्लेक्सहरुमा आज उत्सवको झैँ माहौल छ । यसैबीच, क्रिसमसको अवसर पारेर केही सेलिब्रेटीहरुले क्रिसमस मूडमा तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कतिपय सेलिब्रेटीले यसका लागि फोटो सेसन नै गरेका छन् । हामीले सामाजिक सञ्जालबाट केही तस्विरहरु संकलन गरेर यहाँ प्रस्तुत गरेका छौं । सनिशा भट्टराई, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...