काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । प्रहरीले बयान लिइरहेको दृश्यसँगै […]
The post द ब्ल्यू लाइट टिजरमा प्रेमदेखि अपराधसम्म appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...