बुकिङ्ग खुलेको ‘दयारानी’ लाई देशभित्र उल्लेख्य शो, विदेशमा ४ सय बढी शो

February 7, 2024 at 01:02 PM

आगामी शुक्रबारबाट रिलिज हुने ‘दयारानी’ चलचित्रको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। चलचित्रले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ । ‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४ , […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...